आगलागी पीडितलाई तत्काल राहत दिन काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । शुक्रबार काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी...