बाढीपीडितका लागि काठमाडौँ महानगरपालिकाद्वारा पाँच विद्यालयमा अस्थायी आश्रयस्थल
काठमाडौँ । हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका पाँच विद्यालयमा बाढीको जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित रूपमा राखिएको छ। मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बाढीपीडितहरूको लागि आवश्यक खाने र...