अध्यक्ष ‘प्रचण्ड’ले दिए बकर इदको शुभकामना
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (ईद-उल-अज्हा) को शुभकामना व्यक्त गरेका छन् । उनले बकर इद (ईद-उल-अज्हा)...