२२ फाल्गुन २०८२, शुक्रबार
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
काठमाडैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत...