नेकपा एकता महाधिवेशनको तयारीमा जाने ‘प्रचण्ड’को घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकता महाधिवेशनमार्फत नयाँ चरणमा लैजाने तयारी भइरहेको बताएका छन्। जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलका क्रममा उनले पार्टीलाई महाधिवेशनतर्फ...