‘सरकार गठन-विघटनको राजनीतिमा अल्झिनु कम्युनिस्ट आन्दोलनको कमजोरी’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन र विघटनको राजनीतिक समीकरणलाई नै उपलब्धिको मापदण्ड बनाउनु कम्युनिस्ट आन्दोलनका लागि गम्भीर कमजोरी भएको बताएका छन्। सोमबार आयोजित...