२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ र बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी रिटमा सुनुवाइ जारी, आजै निर्णय आउने सम्भावना

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध दायर गरिएको ‘युद्ध अपराध’सम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।

कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू सुनिलकुमार पोखरेल र शान्तिसिंह थापा रहेको पूर्ण इजलासमा मुद्दाको बहस भइरहेको हो ।

यो रिट पूर्व माओवादी लडाकु तथा बालसेना रूपमा परिचित लेनिन विष्टद्वारा २०८२ वैशाख ११ गते दायर गरिएको हो ।

रिटमा सशस्त्र द्वन्द्वका क्रममा बालसेना भर्ती गरिएको, शान्ति प्रक्रियापछि पनि न्याय नदिइएको, अयोग्य लडाकुको रूपमा वर्गीकरण गरिएको तथा पुनर्स्थापना र क्षतिपूर्तिमा राज्यले उपेक्षा गरेको जस्ता विषय उठाइएको छ ।

निवेदनमा तत्कालीन माओवादी नेतृत्वमाथि ‘युद्ध अपराध’ को आरोप लगाउँदै कानुनी कारबाहीको माग गरिएको उल्लेख छ । अदालतले आजै बहस सम्पन्न गरी निर्णय सुनाउने तयारी गरेको जनाइएको छ ।

0 Comments