देव गुरुङको दाबी-‘अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य छ, राजनेताको रूपमा स्थापित भएको छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताएका छन् । पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको...