संसदमा ‘प्रचण्ड’को सम्बोधन-‘संसद्लाई बिचौलियाको खेलमैदान बनाइँदै छ’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला दलको मिलेमतोमा संसद्लाई बिचौलियाको खेलमैदान बनाइँदै लगिएको आरोप लगाएका छन् । सोमबार...