‘प्रचण्ड’ले भने : ‘इन्दिराजीमाथिको व्यवहार संवैधानिक निकाय कब्जा गर्ने डिजाइन’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई निसाना बनाएर सबै संवैधानिक निकायहरू कब्जा गर्ने डिजाइन बुनिरहेको आरोप लगाएका छन्।...