‘पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनमा ब्रेक लगाएर एमालेले गलत गर्यो’ : ‘प्रचण्ड’
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा ब्रेक लगाएर गलत गरेको टिप्पणी गरेका छन्। काठमाडौँमा एक कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूसँग...