‘अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अबको ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुने बताए । स्थानीय...