माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोजेको उच्च बारको आरोप
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादी पार्टीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एसोसिएसन पाटनले आपत्ति...