प्रधानमन्त्री भने-सुशासन र समृद्धिमा जोड दिउँ
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रालयले गठन गरेको सुशासन सुधार...