प्रधानमन्त्री प्रचण्डद्वारा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरूले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलो पटक सुदूरपश्चिम...