प्रधानमन्त्रीद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । विस्फोटमा परेर निधन भएकोमा उनकी आमा...