राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो...