प्रधानमन्त्रीले सचिवहरूलाई भने अनावश्यक रूपमा सभा गोष्ठीमा नजानुस्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम छाडेर अनावश्यक रूपमा सभा गोष्ठीमा नजान कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मङ्गलवार(आज) सचिवहरूलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा पनि...