गुरुङ समुदायको पहिरनमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुरुङ समुदायको पहिरनमा देखिएका छन् । शुक्रबार गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गुरुङ समुदायको पहिरन लगाएका हुन् । गुरुङ समुदायले...