गोर्खा पुगेर ‘प्रचण्ड’ले भने-सरकारबाट हटेपछि पीडित भएको छैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट हटेकामा पीडित नभएको बताएका छन्। बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारबाट हट्दा जनतामा जाने अवसर...