सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी-खोजी हान्ने खेलमा लागेको छ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजी-खोजी हान्ने खेलमा लागेकोसमेत आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बागमती र...