पाराओलम्पिक विजेता पलेशालाई अध्यक्ष ‘प्रचण्ड’ को बधाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाराओलम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत...