आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताएका छन् । झापाको बिर्तामोडमा आइतबार आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...