नियत सफा भए बन्द कोठा र अन्धकार चाहिन्छ ? भन्दै काँग्रेस-एमालेप्रति प्रधानमन्त्रीको आक्रोश
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । प्रधानमन्त्री...