म एकपल्ट जनताको माझमा जान्छु : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको कुरा सन्न देशव्यापी अभियानमा निस्कने बताएका...