सरकारमा जान हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ : ‘प्रचण्ड’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौ भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु...