प्रधानमन्त्री र प्रभु साहबीच भेट, आजपाले उठाएका माग सम्बोधन गर्न ‘प्रचण्ड’ सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहबीचमा भेटघाट भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको भेटमा प्रधानमन्त्रीले आजपाले उठाएका माग...