बालकुमारी घटनामा दोषी देखाउन खोजिएको भन्दै मन्त्री ज्वालाले जनाए असन्तुष्टि
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रूपमा देखाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा...