केन्द्रले नै तोक्यो माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी
काठमाडौँ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन्...