मेरो हुटहुटी अनुसारको परिणाम आएन, अब सरकारको कार्यशैली बदल्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो घोषणा गरेका हुन्...