पुस १० पछि मन्त्री फेरेर भएपनि अगाडि बढ्छु : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरी परिणाम निकाल्ने बताएका छन् । मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले...