थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
एएफपी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रवार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।...