परराष्ट्र मन्त्री शर्मा बङ्लादेशका पूर्व प्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी
काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेशका पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन् । पूर्व प्रधानमन्त्री जियाको उपचारका क्रममा यही...