ओलीको जिकिर : ‘एमालेको बारेमा प्रश्न उठाउने ठाउँ छैन, जहाँबाट हेरे पनि विकास देखिन्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको जहाँबाट हेरे पनि एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको बारेमा...