पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता
काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको छ। प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालका लागि व्यवस्था गरिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय...