नक्कली भुटानी शरणार्थी प्रकरण: दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ। काठमाडौँ जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६...