पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री सहज बनाउने काम सुरु भईसक्यो : मन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन् । नेपाल आयल निगम वीरगञ्ज शाखाले...