इन्धन ढुवानी भाडा दर वृद्धिको प्रस्ताव मुख्यसचिवद्वारा फिर्ता
काठमाडौँ । वार्षिक ४४ करोड व्यवभार थपिने गरी इन्धनको ढुवानी भाडा दर वृद्धि गरिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मुख्यसचिव शंकरदास वैरागीले अस्वीकार गरेका छन् । आयल निगम सञ्चालक समितिको तर्फबाट तत्कालीन वाणिज्य...