पेट्रोल मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँको त्रिचन्द्र कलेजअघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विरोध...