प्युठानमा भ्यान दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । प्युठानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको प्युठान-दाङ सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिका-१ देविस्थान क्षेत्रमा मारुती भ्यान दुर्घटनामा परेको हो। प्रहरीका अनुसार लुप्र ०२-००१ ज...