२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठानबाट एमालेका सूर्य थापा एकल सिफारिस

अ+ अ-

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।

उनी यसअघि ०७९को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सोमबार बसेको एमाले बैठकले उनको एकल नाम सिफारिस गरेको एमाले जिल्ला सदस्य गिरु भण्डारीले जानकारी दिए ।

थापाले काँग्रेस-माओवादीसहितको तत्कालीन ५ दलको सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित जितेका थिए ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाएकी थिइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज रहेका थिए । अहिले पनि उनी केन्द्रीय कमिटीमा निर्वाचित छन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन्।