उपप्रधानमन्त्री सिंहले भने ‘राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार’
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार भएको बताएका छन् । जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज...