संविधान संशोधनलाई सत्ता समीकरणको विषय नबनाउन एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संविधान संशोधनको विषयलाई राजनीतिक स्वार्थ वा तत्कालीन सत्ता समीकरणसँग जोडेर अघि बढाउन नहुने बताएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमाले...