विपक्षी अवरोधबीच अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि जवाफ प्रस्तुत
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज विपक्षी दलहरूको अवरोध र नाराबाजीबीच कार्यसूची अघि बढाइएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफको माग गर्दै बैठकमा अवरोध सिर्जना...