‘संघीय निजामती ऐनले सरुवा प्रणाली व्यवस्थित गर्छ’ : सांसद अमनलाल मोदी
काठमाडौँ । प्रतिनिधि सभाका सांसद तथा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरुवा प्रणाली व्यवस्थित गर्न संघीय निजामती ऐन अपरिहार्य रहेको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...