नवलपुरको बाढी र डुबानबारे संसद् प्रश्न: तत्काल राहत र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका...