२२ फाल्गुन २०८२, शुक्रबार
गुल्मी-१ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, सागर ढकाल अग्रस्थानमा
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन्। प्राप्त...