२२ फाल्गुन २०८२, शुक्रबार
निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म...