सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि रहेका छन् । निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म...