२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शाही अग्रस्थानमा
काठमाडौँ । कालीकोट जिल्लाका छ स्थानीय तहको मतगणना सम्पन्न हुँदा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका तथा तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका...